समाज

  • शहिद दिवसको पुर्वसन्ध्यामा जितगढी किल्ला सरसफाई

      बुटवल,१५ माघ । शहिद दिवसको पुर्वसन्ध्यामा पुर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीले बुटवल स्थित जितगढी किल्लाको सरसफाई तथा रंगरोगन गरेको छ । संस्थाका अध्यक्ष क्याप्टेन किशनबहादुर केसीको नेतृत्वमा सोमबार गएको भुतपुर्व सैनिकहरुको टोलीले ऐतिहासिक...

  • News

    तिलोत्तमा नगरमा छाडा चौपाया नियन्त्रण अभियान

    तिलोत्तमा- तिलोत्तमा नगरपालिकामा छाडा चौपाया नियन्त्रण अभियान सुरु गरिएको छ । छाडा चौपायाका कारण सडक दुर्घटना बढ्नुका साथै बालीनाली, सडक हरियाली, वन–जंगलमा नोक्सानी भैरहेकाले छाडा चौपाया नियन्त्रण अभियान थालिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए...

  • जाडो मौसम सुरु भएसंगै डेंगुको संक्रमण नियन्त्रणमा

    बुटवल/ जाडो मौसम सुरु भएसंगै बुटवलमा डेंगुको संक्रमण नियन्त्रणमा आएको छ । दशै देखि एकाएक बढेको डेगू संक्रमण गतसातादेखि नियन्त्रणमा आएको लुम्विनी अञ्चल अस्पताल बुटवलले जनाएको छ । दैनिक ३० जनासम्म डेगूका बिरामी आउने गरेको लुम्विनी अञ्चल अस्पतलामा अहिले एक दुई...

  • छारीहरुद्धारा बुवाका नाममा अक्षयकोष स्थापना

    बुटवल/ रूपन्देहीको तिलोत्तमा ८, प्रदीपनगर डाँडाका नरबहादुर पंगेनीको ८४ औं जन्मोत्सवको अवसर पारेर जनभावना मा। वि। दीपनगरमा रू २ लाख ५ हजार बराबरको अक्षयकोषको स्थापना गरिएको छ । पंगेनीका छोरीहरूले आफ्ना बाबुको नाममा गरीब तथा जेहेन्दार विद्यार्थीहरूको पढ़ाई...

  • आचार संहितालाई पालना नगर्ने व्यवसायीलाई सहयोग नगरिने

    बुटवल, ५ मंसिर-होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको बुटवलउपमहानगर पालिका वडा नम्बर १२ र १३ का  व्यवसायीको मगलवार भएको भेलाले विभिन्न निर्णय गरेको छ । भेलाले संघद्धारा जारी व्यवसायीक आचार सहिंतालाई कडाईका साथ पालना गर्नु पर्ने, र सोको व्यवस्थापनका...

  • महिला हिंसा विरुद्धको १६ दिने अभियान बुटवलमा

    बुटवल, मंसिर ४- महिला हिंसा विरुद्धको १६ दिने अभियान बुटवलमा विभिन्न कार्यक्रमसहित मनाइने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा आज यहाका संघसस्थासहित भएको बैठकले यस्तो निर्णय गरेको हो । अभियानभर सञ्चार तथा समूह वकालत र चेतनाप्रवाहका कार्यक्रम गरी मनाउने...

  • News

    नवलपरासीमा भएको दुर्घटनामा दुई युवाको मृत्यु

    बुटवल,मंसिर ३-नवलपरासीको गौडाकोटमा भएको दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । ना ४ ख ९७०८ नम्वरको ट्रकमा ना ५० प ४४३५ नम्वरको मोटरसाइकल ठक्कर खादा मोटरसाइकलमा सवार दुइ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि गंविर घाइते भरपुर निवासी १९ बर्षीय सन्दिप घिमिरे र सोही...

  • News

    आज विश्व शौचालय दिवस

    बुटवल,मंसिर ३- आज विश्व शौचालय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ। विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व...

  • News

    राष्ट्रिय जनमोर्चाद्वारा १७ बुंदे प्रतिवद्वता पत्र सार्वजनिक

    बुटवल, मंसिर २ । राष्ट्रिय जनमोर्चा रुपन्देही क्षेत्र नम्बर दुईले निर्वाचन सम्बन्धी कार्यक्रम र चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेको छ । निर्वाचन परिचालन समितिले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रम र १७ बुंदे प्रतिवद्वता पत्र सार्वजनिक गरिएको...

  • News

    काँग्रेस रुपन्देहीको प्रचार तिब्र

    बुटवल, मंसिर २-  आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले प्रचार अभियानलाई तिब्र बनाएको छ । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा उम्मेदवार युवराज गिरी तथा प्रदेश सभा उम्मेदवार काजिमान श्रेष्ठ र महेशमान...